विदेशी पर्यटकको संख्यामा सामान्य वृद्धि
newsofnepal.com · Tue Aug 04 06:43:19 GMT 2026

काठमाडौं ।
सन् २०२६ को जुलाई महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ । विशेषगरी चिनियाँ पर्यटकको आगमनमा उल्लेखनीय विस्तार देखिएपछि मनसुनको मध्ययाममा समेत नेपालको पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखिएको हो ।
Read full story at source (newsofnepal.com)