वाणिज्य बैंकहरूका सीईओसँग छलफल गर्दै अर्थमन्त्री
nepalviews.com · Tue Aug 04 06:46:18 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्ने भएका छन् ।
मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा छलफल गर्ने लागेका हुन् ।
Read full story at source (nepalviews.com)