सिजन मिडियाको १८औँ स्थापना दिवस : ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड’ आयोजना हुने
ratopati.com · Tue Aug 04 06:50:14 GMT 2026

काठमाडौँ । सिजन मिडिया नेपालले आफ्नो १८औँ स्थापना दिवसको अवसरमा आगामी भदौ २० गते काठमाडौँमा ‘एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२६’ को सातौँ संस्करण आयोजना गर्ने भएको छ।
आयोजकका अनुसार कार्यक्रममा नेपालसहित विभिन्न एसियाली मुलुकका व्यवसाय, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन, संस्कृति, सामाजिक सेवा तथा अन्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका सफल व्यवसायी, पेशाकर्मी तथा व्यक्तित्वलाई सम्मान तथा अवार्ड प्रदान गरिनेछ।
Read full story at source (ratopati.com)