अर्थमन्त्री वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै
kendrabindu.com · Tue Aug 04 06:51:11 GMT 2026

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरूसँग छलफल गर्दै छन् ।
मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा छलफल गर्ने लागेका हुन् ।
Read full story at source (kendrabindu.com)