वाणिज्य बैंकका सीईओहरू भेट्दै अर्थमन्त्री वाग्ले
ekantipur.com · Tue Aug 04 06:53:53 GMT 2026

वाणिज्य बैंकका सीईओहरू भेट्दै अर्थमन्त्री वाग्ले
दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैकले 'क' श्रेणीमा राखेका २० वाणिज्य सीईओहरू सहभागी हुने अर्थ मन्त्रालयले जनाएको छ ।
Read full story at source (ekantipur.com)