रसुवागढी भन्सार कार्यालयबाट १३ अर्ब ६४ करोड राजस्व सङ्कलन
nagariknews.nagariknetwork.com · Tue Aug 04 06:49:33 GMT 2026

रसुवा भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८२/८३ मा रु १३ अर्ब ६४ करोड ६० लाख राजस्व सङ्कलन गरेको छ।
गत वर्ष ल्हेन्दे खोलामा आएको बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि लामो समय आवतजावत ठप्प हुँदा निर्धारित लक्ष्यको करिब एक तिहाइ मात्र राजस्व सङ्कलन भएको प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाले जानकारी दिए।
Read full story at source (nagariknews.nagariknetwork.com)