प्रधानमन्त्री र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
rajdhanidaily.com · Tue Aug 04 07:00:45 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ।
मंगलबार बिहान ११ बजेअघि प्रधानमन्त्रीलाई भेट्न सिग्देल सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका थिए ।
Read full story at source (rajdhanidaily.com)