सिटिजन लाइफले भव्य रूपमा सम्पन्न गर्याे 'सिटिजन लिडर्स नाइट २०२६'
nepalsamaya.com · Tue Aug 04 07:06:39 GMT 2026

काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिटिजन लिडर्स नाइट २०२६ भव्य रूपमा सम्पन्न गरेको छ। कम्पनीले आफ्ना उत्कृष्ट सिटिजन लिडर तथा शाखाहरूको उत्कृष्ट कार्यसम्पादनको सम्मानस्वरूप आयोजना गरेको 'सिटिजन लिडर्स नाइट २०२६' कार्यक्रम २०८३ साउन १६ गते ९१ अगस्ट २०२६० काठमाडौंको रोयल टुलिप होटल, ग्वार्कोमा सम्पन्न गरेको हो।
एक हजारभन्दा बढी सहभागीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गर्दै विभिन्न विधामा छनोट भएका सिटिजन लिडर, कर्मचारी तथा विशिष्ट अतिथिहरूको सहभागिता रहेको थियो।
Read full story at source (nepalsamaya.com)