‘गगन–विश्व’को एकलकाटे चरित्रले पार्टी चल्दैनः केदार कार्की
corporatenepal.com · Tue Aug 04 07:00:40 GMT 2026

काठमाडौँ । पछिल्लो हप्ता सुनसरीको देवानगञ्ज लगायतका क्षेत्रमा धार्मिक तथा साम्प्रदायिक तनावका घटनाहरू देखा परे । साउनको सोमबार बोलबमको जल चढाउन जाने क्रममा डिजे बजाउने विषयलाई लिएर सुरु भएको सामान्य विवादले पछि उग्र रूप लिँदै हिंसामा परिणत भयो र दुई जनाले ज्यान समेत गुमाउन पुगे ।
गृहमन्त्री सुदन गुरुङ स्वम उपस्थित भएर पीडितहरुसँग सहमति गरेपनि यस घटनामा स्थानीय प्रशासनको उपस्थिति, बल प्रयोग र सुरक्षा व्यवस्थापनमाथि प्रश्न अझैं पनि उठिरहेका छन् ।
Read full story at source (corporatenepal.com)