काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि यी उम्मेदवार सर्टलिस्टमा
himalpress.com · Tue Aug 04 07:12:39 GMT 2026

काठमाडौँ- काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि सिफारिस भएका उम्मेदवारहरूको सर्टलिस्ट (संक्षिप्त सूची) सार्वजनिक गरिएको छ।
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि,२०८३ बमोजिम स्वीकृत दरखास्तमध्येबाट सर्टलिस्टमा परेका १० जना उम्मेदवारको नामावली सार्वजनिक गर्दै प्रस्तुतीकरण र अन्तर्वार्ताको तालिका समेत प्रकाशित गरिएको हो।
Read full story at source (himalpress.com)