अमेरिकाले भेनेजुएलाका १४७ आप्रवासीलाई गर्यो डिपोर्ट
ratopati.com · Tue Aug 04 07:17:51 GMT 2026

वासिङ्टन डीसी । अमेरिकाले १४७ जना भेनेजुएली आप्रवासीलाई डिपोर्ट गरेको छ । दुई महिनाअघि आएको शक्तिशाली भूकम्पका कारण डिपोर्ट प्रक्रिया अस्थायी रूपमा रोकिएको थियो । जुनमा गएको भूकम्पपछि पहिलो पटक पटक सोमबार भेनेजुएली आप्रवासीलाई डिपोर्ट गरिएको हो ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार सोमबार फ्लोरिडाको मियामीबाट उडेको विमान भेनेजुएलाको आन्जोआतेगुई राज्यस्थित जनरल जोसे एन्टोनियो आन्जोआतेगुई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
Read full story at source (ratopati.com)