क्रेस्ट माइक्रो लाइफको अध्यक्षमा नेपाल र निमिक्त सीईओमा केसी चयन
corporatenepal.com · Tue Aug 04 07:12:34 GMT 2026

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्षमा योगेशकुमार नेपाल चयन भएका छन् ।
गत साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले जनकपुर १४ का नेपाललाई सोही दिनबाट लागू हुने गरी अध्यक्षमा चयन गर्ने निर्णय गरेको कम्पनी सचिव तारणी कटुवालले जनाएका छन् ।
Read full story at source (corporatenepal.com)