बाढीले घट्यो रसुवागढी नाकाको व्यापार, राजस्व लक्ष्यको एक तिहाइ मात्रै असुली
aarthiknews.com

काठमाडौं । गत आर्थिक वर्ष ल्हेन्दे खोलाको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाउँदा रसुवागढी नाका लामो समय प्रभावित भयो। त्यसको प्रत्यक्ष असर रसुवा भन्सार कार्यालयको राजस्व संकलनमा परेको छ।
रसुवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब ६४ करोड ६० लाख रुपैयाँ राजस्व संकलन गरेको छ। यो रकम कार्यालयलाई दिइएको ४० अर्ब रुपैयाँ लक्ष्यको करिब एक तिहाइ मात्रै हो।
Read full story at source (aarthiknews.com)