किन हुन्छ काठमाण्डुमा डुबान ? यस्तो छ कारण
kathmandupati.com · Sat Jul 04 03:38:50 GMT 2026

काठमाण्डु – काठमाण्डुमा वर्षापछि बागमती नदीमा डेब्रिज (गेग्रान तथा फोहर) थुप्रिएर नदीको सतह उच्च हुँदा सहायक नदीमा पानीको निकास अवरुद्ध भई विभिन्न सडक डुबानमा पर्ने समस्या देखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
असार १८ गतेको अविरल वर्षापछि उपत्यकाका विभिन्न सडक जलमग्न भई सवारी आवागमन प्रभावित बनेपछि ट्राफिक प्रहरीले विज्ञ टोलीसहित शुक्रबार यहाँका बागमतीसहित सहायक नदीहरूको स्थलगत निरीक्षण गरेको थियो ।
Read full story at source (kathmandupati.com)