राजा पाण्डुको मृत्यु : श्राप कि मनोविज्ञान वा जैविक सत्य ? [भिडियो]
lokaantar.com
महाभारतको आदि पर्वमा एउटा यस्तो घटना उल्लेख भएको पाइन्छ, जसले पढ्ने र सुन्ने जो कोहीको आङ सिरिङ्ग गराउँछ ।
हस्तिनापुरका तत्कालीन चक्रवर्ती सम्राट् पाण्डु आफ्नी रूपवती नवयौवना कान्छी रानी माद्रीको सौन्दर्य र वसन्तऋतुको मादकतामा यसरी हराउँछन् कि ऋषि किन्दमले दिएका भयानक श्रापलाई पनि बिर्सन्छन् र माद्रीसित आकर्षित हुन पुग्दछन् तर ऋषिको श्राप थियो किन खेर जान्थ्यो र माद्रीलाई स्पर्शमात्र के गरेका थिए उनी सदाका लागि संसारबाट विदा लिन पुग्दछन् ।
Read full story at source (lokaantar.com)