वैवाहिक जीवनमा यी ५ सङ्केतहरू देख्नुभयो, बुझ्नुहोस् पार्टनर ‘टक्सिक’ छ
ratopati.com · Fri Aug 28 01:44:24 GMT 2026

काठमाडौँ । विवाह दुई व्यक्ति बिच प्रेम, विश्वास र आपसी समझदारीको सुन्दर सम्बन्ध हो । जब दुई व्यक्तिले आफ्नो जीवन सँगै बिताउने निर्णय गर्छन्, आफ्नो पार्टनरले हरेक मोडमा आफूहरूलाई साथ दिने अपेक्षा उनीहरूले गर्छन् ।
तर कहिलेकाहीँ समय बित्दै सम्बन्धमा मिठासको सट्टा तितोपन आउन थाल्छ । प्रेमको ठाउँ डर, तनाव र निसास्सले लिन्छ । के तपाईँ पनि आफ्नो वैवाहिक जीवनमा निरन्तर तनाव अनुभव गर्दै हुनुहुन्छ ? के तपाईँलाई पनि आफ्नो पार्टनर परिवर्तन भएको जस्तो लाग्छ ?
Read full story at source (ratopati.com)