युगाण्डा इबोला सङ्क्रमणमुक्त
nepalnews.com · Fri Aug 28 01:43:27 GMT 2026

नैरोबी। युगाण्डामा ४२ दिनसम्म कुनै नयाँ सङ्क्रमित नदेखिएपछि विश्व स्वास्थ्य सङ्गठनले बिहीबार युगाण्डालाई आधिकारिक रूपमा इबोला–मुक्त घोषणा गरेको छ ।
छिमेकी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी) को पूर्वी भागका स्वास्थ्य सुविधाहरूमाथि प्रकोपले चाप पारेको अवस्थामा यसको फैलावट रोक्न युगाण्डाले गरेका प्रयासहरूको प्रशंसा गरिएको छ।
Read full story at source (nepalnews.com)