अनुसन्धान विभाग प्रधानमन्त्री मातहत लैजाने प्रस्तावप्रति सांसद यादवको आपत्ति
ratopati.com · Tue Aug 04 09:05:05 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राख्ने प्रस्तावप्रति आपत्ति जनाएकी छन्।
नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक तथा दफावार छलफलमा भाग लिँदै उनले आपत्ति जनाएकी हुन्।
Read full story at source (ratopati.com)