बागमतीमा सत्ता जोगाउन बानियाँको नयाँ दाउ, हानेपाका बज्राचार्यलाई बानाए पूर्वाधार मन्त्री
kendrabindu.com · Tue Aug 04 09:06:31 GMT 2026
काठमाडौं । बागमती प्रदेशमा नयाँ सत्ता समीकरणको कसरत तीव्र भइरहेका बेला मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो सरकारलाई थप बलियो बनाउने प्रयासस्वरूप हाम्रो नेपाली पार्टी (हानेपा) लाई सरकारमा सहभागी गराएका छन्।
मुख्यमन्त्री बानियाँले हानेपाका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई भौतिक पूर्वाधार विकासमन्त्री नियुक्त गरेका छन्। सरकार अल्पमतमा पर्ने सम्भावना बढिरहेका बेला विश्वासको मत सुरक्षित गर्ने रणनीतिअन्तर्गत हानेपालाई मन्त्रिपरिषदमा स्थान दिइएको हो।
Read full story at source (kendrabindu.com)