गृह मन्त्री सुदन गुरुङको चेतावनी:धर्मका नाममा हिंसा भड्काउनेलाई कडा कारबाही हुन्छ
barnanmedia.com · Tue Aug 04 06:06:00 GMT 2026

गृहमन्त्री सुदन गुरुङ ले धर्मका नाममा साम्प्रदायिक सद्भाव भड्काउने, हिन्दू–मुस्लिम समुदायबीच मनमुटाव सिर्जना गर्ने तथा भ्रामक सूचना (फेक न्युज) फैलाएर मुलुकलाई द्वन्द्वतर्फ धकेल्ने प्रयास गर्ने जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र सद्भावपूर्ण समाज भएको उल्लेख गर्दै यस्तो सद्भाव बिगार्ने कुनै पनि गतिविधि राज्यले स्वीकार नगर्ने बताएका हुन्।
Read full story at source (barnanmedia.com)