घाइते मेहेताको मृत्यु भएपछि कप्तानगन्जमा फेरि तनाव
lokaantar.com

कप्तानगन्ज घटनामा प्रहरीको गोली लागेर घाइते भएका रवीन्द्र मेहेताको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएपछि कप्तानगन्जमा फेरि प्रदर्शन शुरू भएको छ ।
यही साउन १० गते आइतबार प्रहरी र प्रदर्शनकारीबीचको झडपमा प्रहरीको गोली लागेर मेहेता घाइते भएका थिए ।
Read full story at source (lokaantar.com)