पृथ्बी राजमार्ग तीन दिनदेखि बन्द, अझै तीन ठाउँको लेदो हटाउन बाँकी
onlinekhabar.com · Fri Aug 28 01:37:49 GMT 2026

१२ भदौ, काठमाडौं । काठमाडौं-मुग्लिन नारायणगढ सडक खण्ड अन्तर्गत पृथ्वी राजमार्ग अझै अवरुद्ध छ ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पृथ्वी राजमार्गको धादिङको गल्छी गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न खण्डमा लेदो थुपारेपछि बुधबार साँझदेखि सडक अवरुद्ध छ ।
Read full story at source (onlinekhabar.com)