ओम मेगाश्रीले बाढी प्रभावित क्षेत्रमा २० लाखको औषधी उपलब्ध गराउने
setopati.com · Fri Aug 28 01:44:22 GMT 2026

ओम मेगाश्री फर्मास्युटिकल्सले रसुवाका बाढीप्रभावित क्षेत्रमा २० लाख रुपैयाँ बराबरको औषधि उपलब्ध गराउने भएको छ।
विपद्को समयमा औषधिको अभाव नहोस् भनेर विभिन्न संघसंस्थासँग मिलेर औषधि उपलब्ध गराउने निर्णय गरिएको मेगाश्री फर्मास्युटिकल्सका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले सेतोपाटीलाई बताए।
Read full story at source (setopati.com)