एयर इन्डियाको उडानमा टर्बुलेन्स, यात्रु र चालक दलका सदस्यहरू घाइते
ratopati.com · Tue Aug 04 09:10:45 GMT 2026

नयाँ दिल्ली । एयर इन्डियाको एउटा फ्लाइटमा अचानक टर्बुलेन्स भएको खबर आएको छ ।
यस घटनामा विमानका केही यात्रु र चालक दलका सदस्यहरूलाई सामान्य चोटपटक लागेको छ ।
Read full story at source (ratopati.com)