ट्रम्पको आतंकविरुद्ध २५ राज्य अदालतमा, मुद्दा दायर
bishowkhabar.com · Tue Aug 04 09:14:15 GMT 2026

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ‘जबरजस्ती श्रम’ बाट उत्पादित वस्तुको आयात नियन्त्रणका नाममा युरोपेली सङ्घ (इयु) सहित करिब ६० देशमाथि लगाएको नयाँ आयात शुल्कविरुद्ध अमेरिकाका २५ राज्यले अदालतमा मुद्दा दायर गरेका छन् ।