भरतपुर अस्पतालमा बिरामीको भीड, उपचार पाउनै सास्ती ! (तस्बिरहरू)
khabarhub.com · Tue Aug 04 09:10:40 GMT 2026

चितवन – चितवनका निजी अस्पताल र मेडिकल कलेजमा स्वास्थ्य बीमा सेवा बन्द भएपछि भरतपुर अस्पतालमा सेवाग्राहीको थेगिन सक्नु भीड लागेको छ ।
चितवनको गर्मी मौसमबीच घण्टौँसम्म काउन्टरमा लाइन लाग्नुपर्ने र सीमित चिकित्सकका कारण लामो समय प्रतीक्षा गर्नुपर्ने बाध्यताले बिरामी र तिनका आफन्तहरू थप मारमा परेका छन् ।
Read full story at source (khabarhub.com)