गृहमन्त्री नआउँदासम्म शव नबुझ्ने मेहताका आफन्तको अडान
ratopati.com · Tue Aug 04 09:19:23 GMT 2026

काठमाडौँ । सुनसरीकाे देवानगञ्ज घटनाका घाइते रविन्द्र मेहताको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएपछि आफन्तहरूले शव बुझ्न मानेका छैनन्।
आइसीयूमा उपचारको क्रममा मेहताको मङ्गलवार मृत्यु भएपछि आफन्तहरूले गृहमन्त्री सुधन गुरुङ नआउँदासम्म शव नबुझ्ने भन्दै धर्नामा बसेका हुन्।
Read full story at source (ratopati.com)