विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए
khabarhub.com · Tue Aug 04 09:16:26 GMT 2026

विराटनगर – मोरङको विराटनगर नाका भई आर्थिक वर्ष २०८२/८३ मा तेस्रो मुलुकका २१० जना पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय विराटनगरले जनाएको छ ।
उक्त आर्थिक वर्षमा नेपाल भित्रिने पर्यटकमध्ये १३६ जना पुरुष र ७४ जना महिला छन् । सोही आर्थिक वर्षमा विराटनगर नाकाबाट भारतबाहेक तेस्रो मुलुक जाने पर्यटकको सङ्ख्या ३०० रहेको छ । त्यसमध्ये १५० महिला र १५० जना पुरुष छन् ।
Read full story at source (khabarhub.com)