गुप्तचर निकाय प्रधानमन्त्री कार्यालय मातहत राख्न हुँदैन: निश्कल राई
barnanmedia.com · Tue Aug 04 09:10:47 GMT 2026

काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले गुप्तचर निकायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्ने व्यवस्थाले शासन प्रणाली कमजोर हुने र संस्थागत सन्तुलन बिग्रने बताएका छन् ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२’ को संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
Read full story at source (barnanmedia.com)