सिद्धार्थ बैंकको नाफा बढे पनि किन घट्यो वितरणयोग्य मुनाफा ?
arthadabali.com · Tue Aug 04 09:20:40 GMT 2026

काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।जसअनुसार बैंकले यस अवधिमा आफ्नो खुद नाफामा सामान्य सुधार गर्दै ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.५४ प्रतिशतले बढी हो । बैंकको खुद ब्याज आम्दानी ७.२४ प्रतिशतले बढेर ९ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।
Read full story at source (arthadabali.com)