ग्यास अभावबारे उद्योगसचिव भन्छन्- ‘उपभोक्ताले पूरै सिलिण्डर खोज्दा समस्या भयो’
deshsanchar.com · Tue Aug 04 07:31:06 GMT 2026

काठमाडौँ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले ग्यास अभाव नभई वितरण प्रणालीमा देखिएको समस्यका कारण अभाव बजारमा देखिएको बताएका छन् ।
Read full story at source (deshsanchar.com)