सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग कांग्रेसको माग
deshsanchar.com · Tue Aug 04 08:55:41 GMT 2026

काठमाडौँ – नेपाली कांग्रेसका सचेतक निश्कल राईले सुनसरीसहित मधेसमा भएको धार्मिक तनावको विषयमा निष्पक्ष अनुसन्धान गरी सुरक्षा कमजोरी र राज्यको भूमिकासहितको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।
Read full story at source (deshsanchar.com)