हिक्मत कार्कीलाई हटाउने चर्चाबीच योगेश भट्टराईको प्रश्न- ‘शक्तिको भाषा किन?’
deshsanchar.com · Tue Aug 04 07:42:36 GMT 2026

काठमाडौँ- नेकपा (एमाले)भित्र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको नेतृत्व परिवर्तनको चर्चा चलिरहेका बेला पार्टीका उपमहासचिव योगेश भट्टराईले नेतृत्वको निर्णय प्रक्रियामाथि सार्वजनिक रूपमा प्रश्न उठाएका छन्।
Read full story at source (deshsanchar.com)