हर्क साम्पाङको प्रश्नः यो कानुनी राज्य हो कि जंगली राज्य?
deshsanchar.com · Tue Aug 04 09:15:17 GMT 2026

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले जनकपुर भ्रमणका क्रममा आफूलाई प्रवेश निषेध गर्न खोजेको घटनाप्रति आपत्ति जनाउँदै कानुनी राज्यमा सबै नागरिकलाई देशको जुनसुकै क्षेत्रमा निर्वाध रूपमा आवतजावत गर्न पाउने अधिकार भएको बताएका छन्।
Read full story at source (deshsanchar.com)