सांसद सिंहको प्रश्नः मधेसमा आन्दोलन हुँदा सधैँ गोली किन चल्छ?
deshsanchar.com · Tue Aug 04 09:06:10 GMT 2026

काठमाडौँ – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमेरशकुमार सिंहले मधेसमा कुनै आन्दोलन हुँदा किन सधैँ गोली चल्छ? भन्दै सरकारसँग प्रश्न गरेका छन्।
Read full story at source (deshsanchar.com)