घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा
nepalviews.com · Sat Jul 04 03:40:42 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गत खेलमा कोलम्बियाले घानालाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
कान्सास सिटी स्टेडियममा भएको खेलमा कोलम्बियाका लागि निर्णायक गोल १४औं मिनेटमा जोन अरियासले गरे । लुइस सुवारेजको पासमा अरियासले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
Read full story at source (nepalviews.com)