निर्मल पुर्जा कीर्तिमानी आरोही मात्र होइनन्, विश्वसँग जोड्ने सद्भावदूत : सांसद परियार
baahrakhari.com · Tue Aug 04 09:22:52 GMT 2026

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले विश्व कीर्तिमानी निर्मल पुर्जाको सम्मानमा हुलाक टिकटलगायत मरणोपरान्त गर्न सकिने राजकीय दायित्व पूरा गर्न सरकारसँग माग गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले पाकिस्तानको ‘ब्रोड पिक’मा ज्यान गुमाएका पुर्जाको सम्मान गर्न माग गरेका हुन् । उनले साहसी सपूतहरूको योगदानलाई अमर बनाउनुपर्ने धारणा राखे ।
Read full story at source (baahrakhari.com)