गोलबजार गोलीकाण्ड : उच्चस्तरीय छानबिन समितिद्वारा स्थानीयस्तरमा छलफल सुरु
onlinekhabar.com · Tue Aug 04 09:25:39 GMT 2026

१९ साउन, सिरहा । सुनसरीको कप्तानगञ्ज घटनापछि भड्किएको तनावको ठूलो प्रभाव सिरहाको गोलबजारमा परेको थियो । गोलबजारमा प्रहरीको गोली समेत चल्यो ।
प्रहरीको गोलीबाट सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको ज्यान गएको थियो ।
Read full story at source (onlinekhabar.com)