एयर इन्डियाको फुकेत–दिल्ली उडानमा टर्बुलेन्सः केही यात्री र चालक दलका सदस्य घाइते
clickmandu.com · Tue Aug 04 09:25:56 GMT 2026

एजेन्सी । मंगलबार बिहान एयर इन्डियाको फुकेत–दिल्ली उडान (एआई २३७९) गन्तव्यमा अवतरणका क्रममा टर्बुलेन्स (हावाको तीव्र उतारचढाव) मा पर्दा र विमानको उचाइ एक्कासि घट्दा विमानमा सवार केही यात्री र चालक दलका सदस्यहरू घाइते भएका छन् ।
बिहान ११ बजेपछि एयरबस ए३२० विमान अवतरण भएलगत्तै एयर इन्डियाको टोलीले चिकित्सा सहयोगका साथ १३४ जना यात्रीहरूलाई बुझेको थियो । करिब १० जना यात्री र चालक दलका दुई सदस्यलाई विमानस्थलमा रहेको मेदान्त मेडिकल सेन्टरमा लगिएको बुझिएको छ ।
Read full story at source (clickmandu.com)