उच्च अंकले घट्यो शेयर बजार, चार अर्बमा समेटियो कारोबार
corporatenepal.com · Tue Aug 04 09:28:16 GMT 2026

काठमाडौं । शेयर बजार उच्च अंकले घटेको छ । कारोबार रकम ४ अर्बमा समेटिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २१.१५ अंकले घटेको हो । ०.७८ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६६३.१८ अंकमा झरेको छ ।
Read full story at source (corporatenepal.com)