देशभर १ हजार २६९ भाइल ‘एन्टी स्नेक भेनम’ मात्रै मौज्दात
ratopati.com · Tue Aug 04 09:41:00 GMT 2026

काठमाडौँ । देशभर सर्पदंश उपचारका लागि अति आवश्यक मानिएको ‘एन्टी स्नेक भेनम’को अभाव भएको छ । अस्पताल र सर्पदंश केन्द्रहरूमा‘एन्टी स्नेक भेनम’ नहुँदा प्रभावितहरू टाढा–टाढा धाउनुपर्ने अवस्था सृजना भएको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले हाल १२ सय ६९ भाइल सर्पदंश उपचारका लागि प्रयोग हुने एन्टी स्नेक भेनम मौज्दात रहेको जानकारी दिइन् ।
Read full story at source (ratopati.com)