पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा धेरै वर्षा
nagariknews.nagariknetwork.com · Tue Aug 04 09:38:44 GMT 2026

जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन भएको जनाएको छ।
विभागले आज र बुधबार रातिको समयमा वर्षाको गतिविधि बढ्ने तथा बिहीबारदेखि वर्षा क्रमशः कम हुने जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)