रेविज सङ्क्रमण रोकथाम गर्न सरकारको ध्यानाकर्षण
nagariknews.nagariknetwork.com · Tue Aug 04 09:31:04 GMT 2026

प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी पहिरो, चिकित्सक अभाव एवं रेविजका सङ्क्रमणका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
बैठकको नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले जाजरकोट, डोल्पा र रुकुम पश्चिमका नागरिकले भेरी खोरिडोरको खोलामा पुल निर्माण हुन नसक्दा आवतजावत र ती जिल्लामा खाद्यान्न पुर्याउन समस्या भएको भन्दै चाँडे निर्माण गर्न सरकारसँग माग गरे।
Read full story at source (nagariknews.nagariknetwork.com)