‘ग्यास आपूर्ति पर्याप्त भए किन खाली सिलिन्डर बोकेर हिँड्छन् उपभोक्ता ?’
ratopati.com · Tue Aug 04 09:41:14 GMT 2026

काठमाडौँ । सांसदहरूले बजारमा ग्यासको कृत्रिम अभाव रोक्न ग्यास सिलिन्डरको तथ्यांक संकलन गरी ‘ट्र्याकिङ’ (निगरानी) प्रणाली लागू गर्न सरकारलाई सुझाव दिएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले यस्तो सुझाव दिएका हुन्।
Read full story at source (ratopati.com)