सुदूरपश्चिमका विकास र जनजीविकाका मुद्दामा प्रधानमन्त्रीको ध्यानाकर्षण
nepaltvonline.com · Tue Aug 04 09:44:19 GMT 2026

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहसँग आज सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेट गर्नुभएको छ ।
भेटका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद्मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै, उहाँहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
Read full story at source (nepaltvonline.com)