एलजी र सीजी इलेक्ट्रोनिक्स ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शोकेससहित २०२६ प्रोडक्ट लाइनअप सार्वजनिक
khabarhub.com · Tue Aug 04 09:47:00 GMT 2026

काठमाडौं – एलजी इलेक्ट्रोनिक्स सिंगापुर र सीजी इलेक्ट्रोनिक्सले ‘एआई अनुभव: आत्मीय बुद्धिमत्ता’ शीर्षकको प्रदर्शनीमार्फत २०२६ को नयाँ एआई-सञ्चालित घरायसी उपकरणहरूको लाइनअप सार्वजनिक गरेका छन् ।
कम्पनीले कृत्रिम बुद्धिमत्तामा आधारित स्मार्ट होम इकोसिस्टममार्फत नेपाली उपभोक्तालाई अझ सहज, व्यक्तिगत र ऊर्जा-दक्ष जीवनशैली प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ ।
Read full story at source (khabarhub.com)