मनमोहन अस्पतालमा ज्येष्ठ कलाकारको निःशुल्क स्वास्थ्य परीक्षण
kalakarmi.com · Tue Aug 04 09:46:07 GMT 2026

काठमाडौं- ‘नेपाल ज्येष्ठ नागरिक स्वाथ्य केन्द्र’ द्वारा ज्येष्ठ कलाकारहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा रहेको स्वास्थ्य केन्द्रबाट मंगलवार ‘नेपाल चलचित्र कलाकार संघ’ संग सहकार्य गर्दै नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्रले कलाकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।
Read full story at source (kalakarmi.com)