मेहताको निधनपछि आफन्तले शव उठाउन मानेनन्, कप्तानगञ्जमा रूख ढालेर सडक अवरोध
nepalpress.com · Tue Aug 04 09:48:51 GMT 2026

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएपछि आफन्तले शव उठाउन मानेका छैनन् ।
उता कप्तानगञ्जमा सडकका रुख ढालेर स्थानीयवासी प्रदर्शनमा उत्रिएका छन् ।
Read full story at source (nepalpress.com)