प्रतिनिधिसभा आकस्मिक समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
barnanmedia.com · Tue Aug 04 09:44:05 GMT 2026

प्रतिनिधिसभाको बैठकको आजको आकस्मिक समयमा सांसदहरूले जाजरकोट घटनादेखि बाढी पहिरो, चिकित्सक अभाव एवं रेविजका सङ्क्रमणका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बैठकको नेपाली कांग्रेसका सांसद खड्गबहादुर बुढाले जाजरकोट, डोल्पा र रुकुम पश्चिमका नागरिकले भेरी खोरिडोरको खोलामा पूल निर्माण हुन नसक्दा आवतजावत र ती जिल्लामा खाद्यान्न पु¥याउन समस्या भएको भन्दै चाँडे निर्माण गर्न सरकारसँग माग गर्नुभयो ।
Read full story at source (barnanmedia.com)