मोदीको भिडियो हटाउँदा मेटालाई तनाव, भारत सरकारले सोध्यो स्पष्टीकरण
barnanmedia.com · Tue Aug 04 09:37:46 GMT 2026

प्रधानमन्त्री नरेन्द्र मोदीको फेसबुक भिडियो हटाइएको घटनालाई लिएर भारत सरकारले मेटासँग स्पष्टीकरण मागेको छ ।
इलेकट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले मेटाको ग्लोबल टोलीलाई भारत बोलाएर घटनाबारे विस्तृत जानकारी दिन निर्देशन दिएको छ ।
Read full story at source (barnanmedia.com)